सीपयुक्त शिक्षा अहिलेको आवश्यकता : शंकर पोखरेल
देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । सोहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरिलाई आग्रह गरेका हुन् । घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक...