उपराष्ट्रपति यादवसँग चीनको सीपीपीसीसी सदस्य शुनको शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन’(सीपीपीसीसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिस्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र...