माधव नेपालसँग लिउले भने-नेपालका दलहरू एक भएर अघि बढून्
काठमाडौँ । नेपालको चार दिन भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीस)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् । मंगलबार बानेश्वस्थित एभरेस्ट होटेलमा भएको...