२४ कार्तिक २०८०, शुक्रबार
मुख्यमन्त्री पाण्डे र सीपीसीका सचिवबीच तिब्बती नाका, पोखरा विमानस्थलबारे छलफल
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...