दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने हाम्रो लक्ष्य : सुनिता डंगोल
काठमाडौँ । काठमाडौँमा सीप मेला सुरु भएको छ । टुँडिखेलमा सञ्चालन गरिएको उक्त मेला काठमाडौँ महानगरपालिकाले आयोजना गरेको हो । ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई...