नेपाल-भारत सीमा स्थलमा कडाइ गर्न निर्देशन
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ । सोमबार(आज) अपराह्न गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको बैठकले बङ्गलादेशमा भएको...