मधेसमा छ सयभन्दा बढी सीमान्तकृत छात्रालाई छात्रवृत्ति
धनुषा । सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेस प्रदेश सरकारले प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रक्रिया अघि बढाएको छ । दलित, विपन्न, मुस्लिम तथा...