भारतले ४० रोपनी नेपालको भूमि कब्जा गरेको झलनाथको दाबी, सरकार कानमा तेल हालेर बसेको आरोप
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाकालीमा भइरहेको सीमा अतिक्रमणलाई रोक्न माग गरेका छन्। भारतीय पक्षले करिब ४० रोपनी नेपालको भूमिलाई एकलौटी ढंगले कब्जा तटबन्ध बनाइरहेको उनको...