सीमा समाधानका लागि राष्ट्रिय एकता : नेता सिटौला
गलकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्षविपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन...