सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो सेना
काठमाडौँ। उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । यसै सिलसिलामा उत्तरकोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनः स्थापना गर्नका...