नेपाल-भारत सीमा सुरक्षा थप प्रभावकारी बनाउने निष्कर्ष
काठमाडौँ । नेपाल र भारतको सीमा सुरक्षा थप प्रभावकारी बनाउने दुई देशका अधिकारीहरूबीच सहमति भएको छ। काठमाडौँमा आज सम्पन्न नेपाल-भारत सीमा सुरक्षा बैठकले उक्त निष्कर्ष निकालेको हो। नेपालका सशस्त्र प्रहरी बलका...