कोभिसिल्ड खोप निर्माण कम्पनीका सीईयोलाई धम्की, गृहले दियो ‘वाइ’ श्रेणीको सुरक्षा
काठमाडौँ । भारतको सीरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृतलाई धम्की आएपछि ‘वाइ’ श्रेणीको सुरक्षा दिने निर्णय गरिएको छ । कोरोना भाइरसविरुद्ध ‘कोभिसिल्ड’ खोप निर्माण गरिरहेको कम्पनीका सिईयो अधर पुनावाललाई...