सीवाईसी लघुवित्तले वैशाख २ देखि आईपीओ निष्कासन गर्ने
काठमाडौँ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो वैशाख २ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित...