आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
काठमाडौँ । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै आज (आइतबार) बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता...