सबै देशहरुमा उडान अनुमति दिने सीसीएमसीको निर्णय
काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको मंगलबारको बैठकले अहिले...