बङ्गलादेशले स्वीकृत गर्यो नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव
काठमाडौँ । बङ्गलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रीमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मङ्गलवार बङ्गलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको...