अर्थ मन्त्रालयमा सीसीटीभी क्यामेराको क्षमता बढाइयो, दृश्य ९० दिनसम्म रहने
काठमाडौँ । अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी...