निवर्तमान सभामुख महरा सीसीयूमा भर्ना
काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रक्तचाप बढेपछि सीसीयूमा राखिएको छ । एक्कासी रक्तचाप बढेपछि अपरान्ह ४ बजे मुटुको एन्जिओग्राफी गरिएसँगै सीसीयूमा राखेर उपचार भइरहेको...