विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाएको सुन छानबिन टोलीको गुनासो
काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ । समितिले छानबिनका...