राष्ट्रपति सी चिनफिङको नेकपा नेताहरूसँग सामूहिक भेट आज
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आज नेकपा नेताहरूसँग सामुहिक भेट गर्ने छन् । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार...