१६ फाल्गुन २०७६, शुक्रबार
सुकुटे पुगे प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। प्रथम सुकुटे महोसत्सवको उद्घाटनका लागि अध्यक्ष दाहाल सुकुटे पुगेका हुन् । महोसत्सव शनिबारदेखि मंगलबार सम्म चार दिनसम्म...