पचास हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा
झापा । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभा हलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय...