सङ्खुवासभामा २६ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा २६ सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गा उपलब्ध गराएको राष्ट्रिय...