सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
काठमाडौँ। सुक्खा पहिरोका कारण नारायणगढ-बुटवल सडक खण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले...