सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी
काठमाडौँ । सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दसैँका बेला ओहोरदोहोर गर्ने यात्रुहरू समस्यामा परेका छन् । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधनहरूको लामो...