वीरगञ्ज सुख्खा बन्दरगाहमा डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु
काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीबाट डस्टीकार्गो ह्यान्डलिङ सेवा सुरु भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार नेपाल भित्रिने धुलोयुक्त कार्गोका लागि वीरगञ्ज सुक्खा...