२८ वर्षीय सुजनले तेस्रो पटक छेडे जिब्रो
काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि...