राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटका लागि सुझाव संकलन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी/व्यवसायीसँग सुझाव संकलन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेट...