मस्कुलर डिष्ट्रोफीको कार्य योजना बनाउन स्वास्थ्य मन्त्रालयले गठन गर्यो सुझाव समिति
काठमाडौँ। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुन:स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्य योजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा. डा. जगदीशप्रसाद अग्रवाल...