प्राधिकरणद्वारा साइबर सुरक्षा विनियमावलीमा संशोधन गर्न सुझाव माग
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावलीमा संशोधन गर्ने प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको छ । साइबर सुरक्षाका मापदण्ड तथा उत्कृष्ट अभ्यासको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार...