सांसद यादवले भनिन्-‘म मन्त्री भएको भए दुर्गा प्रसाईँलाई सुट गर्न आदेश दिन्थे’
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले दुर्गा प्रसाईँलाई सुट गर्न आदेश दिने अभिव्यक्ति दिएकी छन्। प्रतिनिधि सभाअन्तर्गत कानुन समितिको शुक्रबार बसेको बैठकमा सांसद यादवले प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाईँलाई...