ललितपुरमा ९५ लाखको सुटकेश चोरी, एक कम्पनीका पूर्व कर्मचारीसहित पाँच पक्राउ
काठमाडौँ। ललितपुरबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी भएको छ । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र...