लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन
सिरहा । लहान नगरपालिका-१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दंग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्याउने उनले विश्वास...