सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्री सुदन किराँतीका अनुसार मन्त्रालयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९...