सुदन किरातीले भने-‘ओली गैरजिम्मेवार भए, प्रधानमन्त्री मान्न सकिँदैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले कुलमानलाई हटाएर सुशासनमाथि...