पर्यटनमन्त्री किराँतीद्वारा एक वर्षमा गरेका मुख्य काम र उपलब्धि सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक वर्षमा गरेका मुख्य मुख्य काम र उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रीको जिम्मेवारी सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा...