प्रधान सेनापति सिग्देल र श्रीलंकाली राजदूतबीच भेटघाट
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत पूर्व हवाई सेना प्रमुख सुदर्शन पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच बुधबार...