माओवादीको तीन महिने रूपान्तरण अभियान सुरु, फेरिए चार जिल्ला संयोजक
काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका ४ जिल्लामा संयोजक फेरेको छ । पुराना संयोजकहरू केन्द्रीय कमिटीमा भएकाले उनीहरूलाई हटाइ नयाँ जिम्मेवारी तोकिएको हो । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार...