सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौँ। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार...