सुदूरपश्चिम विशेष प्रदेशको मागसहित स्वाभिमान अभियान थाल्ने तयारी
काठमाडौँ। सुदूरपश्चिमलाई विशेष प्रदेश घोषणा गरिनुपर्ने मागसहित त्यहाँका युवाहरूले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ थाल्ने तयारी गरेका छन् । यो अभियानको नेतृत्व सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला एवं योजना मन्त्री नरेश शाहीले गरेका...