एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रूपमा चयन भएका छन् । धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट मंगलबार खड्का अध्यक्ष पदमा...