आफ्ना माग सम्बोधन गराउन कर्मचारीहरूले गठन गरे प्रदेश स्तरीय संघर्ष समिति
कैलाली । कर्मचारी समायोजन ऐन २०७५ बमोजिम संघबाट स्थानीय तहमा समायोजित कर्मचारीहरूको सुदूरपश्चिम प्रदेश स्तरीय संघर्ष समितिको प्रारम्भिक भेला सम्पन्न भएको छ । पशु सेवा तालिम केन्द्र धनगढी कैलालीमा शनिवार...