१६ कार्तिक २०८१, शुक्रबार
सुदूरपश्चिमका पालिका तहका रिक्त यी ६ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको...