कार्यान्वयन नहुँदै संशोधन भयो सुदूरपश्चिमको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन
काठमाडौँ । सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ संशोधन गरिएको छ । कार्यान्वयनमा समस्या सृजना भएपछि ऐन पारित भएको ६ वर्षपछि संशोधन गरिएको हो । सुदूरपश्चिम प्रदेश...