आयल निगम धनगढी डिपोको भण्डारण क्षमता वृद्धिसँगै स्थानान्तरण हुने
काठमाडौँ । नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीस्थित डिपोको भण्डारण क्षमता अभिवृद्धि र स्थानान्तरण हुने भएको छ । सिनामंगल डिपोमा आज पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।...