कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोएल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णाली याक्सलाई ब्याटिङको निम्तो दिएको छ...