सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव
दोधार चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीन दिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा.जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा...