पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छः मन्त्री आले
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा...