सुदूरपश्चिमको विकासका लागि लागिपर्छु: आरजु राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छिन् । सुदूर पश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उनले...