सरकार भागबन्डामा लागेको एमालेको आरोप, संसद् बैठक बहिस्कार
काठमाडौँ । सुदूर पश्चिम प्रदेश सरकार भागबन्डामा लागेको नेकपा एमालेले आरोप लगाएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार भागबन्डामा केन्द्रित भएको सांसद बैठक राख्न गम्भीर नभएको आरोप लाएका छन्...